केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहयोगमा जारी
मौसमी सािाांश:
गत साता सबभन्दा बढी कोशी प्रदशको ईलाम जजल्लामा िहको कन्याम कन्रमा ०.४ मम.मम. विा मापन भएको छ। कोशी प्रदशका तिाईका कही तथा अन्य प्रदशका तिाईका अमधकाांश स्थानहरुमा ३५ मि.स. भन्दा बढी अमधकतम तापक्रम मापन गरिएको छ भन लजबबनी प्रदशको रुपन्दही जजल्लामा िहको भैिहवा एयिपोिय कन्रमा सबभन्दा बढी ३९.६ मि.स. अमधकतम तापक्रम मापन गरिएको छ। कोशी प्रदशका तिाईका अमधकाश स्थान तथा मधश प्रदश ि लजबबनी प्रदशका तिाईका कही स्थानहरुमा २० मि.स. भन्दा बढी न्यनतम तापक्रम मापन गरिएको छ। गण्िकी प्रदशको मनाङ जजल्लामा िहको हबद कन्रमा सबभन्दा कम -२.२ मि.स. न्यनतम तापक्रम मापन भएको छ।
साताभि पजिमी वाय तथा स्थानीय वायको प्रभाव िहन साथ साताको मध्यमा पजिमी न्यनचापीय प्रणालीको पमन प्रभाव िहन सांभावना छ। • साताको शरू ि मध्यमा कोशी,बागमती, गण्िकी, कणाली ि सदिपजिम प्रदशको पहािी भ-भागका थोिै स्थानहरुमा मघगजन/चट्याङ्ग सषहत हल्का दजि मध्यम बिा तथा बाकी दशका पहािी भ-भागका एक-दई स्थानमा मघगजन/चट्याङ्ग सषहत हल्का बिायको सांभावना छ।
साताको अन््यमा दशका पहािी भ-भागका एक-दई स्थानमा मघगजन/चट्याङ्ग सषहत हल्का बिायको सांभावना छ। • साताभि दशको उच्च पहािी तथा षहमाली भ-भागका थोि स्थानहरुमा साथ अन््यमा कणाली ि सदिपजिम प्रदशको उच्च पहािी तथा षहमाली भ-भागका एक-दई स्थानमा हल्का षहमपातको सांभावना छ। • लजबबनी, कणायली ि सदिपजिम प्रदशमा साताको अन््यमा कही स्थानहरुमा साथै कोशी, बागमती, गण्िकी प्रदशका पहािी तथा तिाई भ-भागका थोिै स ्थानहरुमा साताभि हावाहिीको सांभावना छ।
दशका अमधकाश स्थानहरूमा उच्चतम तापक्रम ि न्यनतम तापक्रम उल्लिनीय परिवतन नहन सांभावना छ। कषि सािाांश
• साताभि पजिमी वाय तथा स्थानीय वायको प्रभाव िहन साथ हावाहिीको पमन सभावना िहकाल कािीसकको बालीलाई ितमा नछोिी मभत्राउनहोस।
• षप्र-मनसनको समयमा हावाहिी आउन तथा सक्िा मौसम िहन हदा गह, मसिो जस्ता बाली मभत्र्याउदा आगो तथा हावाहिील मनब्याउन सक्न सबभाषवत जोजिमहरु प्रमत सचत िहनहोस। िासगिी कबबाईन हाभस्ििल गह मभत्र्याउन ि अवशिलाई ितमा जलाउन प्रवमतल वाताविण प्रदिण हनका साथ विपिको ितमा आगो फलदा बाली जलि िि जान हनाल ितमा अवशि जलाउन काय बन्द गनहोस। • जबला लगायतका उच्च पहािी क्षत्रमा वि धानको ब्याि िाख्न समय भएकोल लकाली धान-१, लकाली धान-३, चन्दननाथ-१ ि चन्दननाथ-३ मध्य उपलब्ध जातको बीउ २.५ क.जी. प्रमत िोपनीका दिल ब्याि िाख्नहोस।
• उच्च पहािी भागहरुमा गहमा लाग्न मसन्दि िोग ब्यबस्थापनको लामग ढसीनासक मबिादी षिल्ि १ एम.एल. वा नाषिभो ०.५ ग्राम प्रमत मलिि पानीको दिल १०-१२ ददनको फिकमा आवश्यकता अनसाि २-३ पिकसबम पातहरु मभज्नगरि छकि उपचाि गनहोस।
• पहािका लामग मसफारिस गरिएका भिमासका उन्नत जातहरु (तिकािी भिमास १, लबल भिमास १, सती, पजा ि िन्सम) िाइजोमबयम जीवाणल उपचाि गिी लगाउनहोस। • मगबालीका कल्याण, प्रमतक्षा ि प्रमतज्ञा मध्य उपलब्ध जातको बीउलाई िाइजोमबयम जीवाणल उपचाि गिी १-१.५ क.जी. बीउ प्रमत कट्ठाका दिल छनहोस। • सन्तलाजात फलफल बगचामा सक्ष्म िाद्यत्वको व्यवस्थापनका लामग पालवा आइिहको बला ि दाना लामगसकपमछ २ पिक मजल्िप्लक्स २.५ ग्राम प्रमत मलिि पानीको दिल पात मभज्नगरि छनहोस।
• आप बगचामा फड्क (मधवा) कीिा लाग्न समय भएकोल यसको मनयममत अनगमन गनहोस। कीिाको अ्यामधक प्रकोप दजिएमा ि वगचामा पिाग सचक कीिा नभएको अवस्थामा मात्रै इममिाक्लोषप्रि १७.८ एस.एल., १ एम.एल. ३ मलिि पानीमा ममसाई बलकीपि छनहोस।
• आगामी साता दशका पहािी तथा तिाई भ-भागहरुमा हावाहिीको सभावना िहकोल यसवाि हन क्षमत मनयन्त्रण गनय पसाएका किाको बोिहरुलाई िको ददनहोस। • लहि बालीमा लाग्न शीत ढसी िोगको व्यवस्थापनको लामग िोगग्रस्त, तल्लो ि पिानो पातहरु हिाई मन्कोजव वा मिाल्याजक्जल यक्त षविादी २ ग्राम प्रमत मलिि पानीको दिल पातहरु मभज्नगरि हप्ता ददनको फिकमा २-४ पिकसबम छकनहोस।
• षप्र-मनसनको समयमा चट्याङ पिि पशपन्छीमा हानी नोक्सानीका साथै म्य समत हनसक्न भएकोल पश बीमा गनहोस। • लामिट्ट ि ज गाको िोकाईबाि लबपी जस्कन िोग सन सक्न हदा िोकथामको लामग पामलकासग समन्वय गिी िोग षवरुद्धको िोप समयम लगाउनहोस।
• कषि ि पश सबवन्धी जजज्ञासाको लागी पसा नलाग्न नाकको फोन नबबि-११३५ मा हिक सोमबाि ददउसो २ दजि ४ बजसबम फोन गनहोस। • कषि-मौसम सल्लाह बलषिन िमियो नपालबाि प्र्यक शमनबाि बलका ६:२५ दजि ६:३५ बजसबम साथै नपाल िमलमभजनको NTV NEWS Channel बाि प ् र्यक शमनबाि बलका ८ बजको समाचािपमछ प्रसािण हन गदछ।